नागिन–४ को सुटिङ सुरु

मुम्बई । लकडाउनका कारण बन्द भएको इन्टरटेन्मेन्ट इन्डस्ट्री बिस्तारै खुल्न थालेको छ । भारतमा मनोरञ्जन उद्योग महवपूर्ण उद्योगमध्ये एक हो । भारतको महाराष्ट्र सरकारले गाइडलाइन जारी गरेपछि मनोरञ्जन उद्योगलाई राहत मिलेको छ । जसकाकारण सुटिङ सुरु हुन थालेको छ । एकता कपुरको सो नागिन–४ को सुटिङ सुरु भएको बताइएको छ । शुक्रबार पूर्ण स्वास्थ्य सुरक्षा … Continue reading नागिन–४ को सुटिङ सुरु